बहु मुलुकहरूद्वारा लुतिङ प्रकोपमा समवेदना व्यक्त
2022-09-07 17:19:34CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सेप्टेम्बर ७ तारिख पत्रकार सम्मेलनमा स छ्वानको लुतिङमा सेप्टेम्बर ५ तारिख भूकम्प गएयता रुसलगायतका धेरै मुलुकहरूले विभिन्न तरीकामार्फत चीनलाई समवेदना व्यक्त गरेको बताउनुभयो। चीनको प्रकोपको उद्धारका लागि समर्थन र मद्दत दिने मनसाय लिएकोमा चीनले यसप्रति कृतज्ञाता ज्ञापन गरेको कुरा पनि उहाँले बताउनुभयो। 

प्रवक्ता माउले चीन सरकारले प्रकोपको उद्धार कार्य गरिरहेको, प्रकोपलाई पराजित गर्ने र प्रकोपग्रस्त क्षेत्रका जनतालाई थातथलोको पुनःनिर्माण गर्ने विश्वास चीनले लिएको स्पष्ट पार्नुभयो।