चु रोङ मङ्गल गाडीभित्र चिसोपन हटाउने यन्त्र
2022-09-08 15:30:26cri
Share with:

 

चीनको चु रोङ मङ्गल गाडीभित्र चिसोपनलाई हटाउने दुईवटा यन्त्र राखिएका छन्। ती दुईवटा यन्त्रलाई चु रोङ मङ्गल गाडीको माथिल्लो भागमा रहेका दुईवटा बाटुलो आकारका झ्यालमा राखिएका छन्।

 

उक्त बाटुलो आकारका झ्याल खोलेपछि एक विशेष पदार्थद्वारा निर्मित उक्त यन्त्रले तातो गर्दछ। दिन होस् या रात ती यन्त्र आफैंले तापक्रमलाई अनुकुल बनाइ राख्दछ।