शनचौ नम्बर १४ का अन्तरिक्ष यात्रीसँगै बाह्य अन्तरिक्षको दृश्यबाट आनन्द लिनुहोस्
2022-09-08 14:06:50CRI
Share with:

कति अचम्म लाग्छ, पृथ्वी मेरो आँखाअगाडि छ, कति नजिकै छ। मेरो अंगालोमा आएको देखिन्छ।

चिनियाँ अन्तरिक्ष यात्री छन तोङलाई अचम्म लागेको बाह्य अन्तरिक्षको दृश्य कस्तो छ त? हामी अन्तरिक्ष यात्रीको नजरबाट बाह्य अन्तरिक्षको दृश्य हेरौँ।