सीआरआई नेपाली सेवाको ७२५० फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने सूचना
2022-09-09 16:02:27CRI
Share with:

नेपाली समय अनुसार सेप्टेम्बर १४ तारिख बिहान ५ बजेर ४५ देखि १८ तारिख राती ९ बजेर ४५ सम्म ७२५० फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको प्रसारण अवरुद्ध हुने भएको छ।

यस बाहेक, ११८८, १२६७ र ७४३५ फ्रिक्वेन्सीमा यथावत रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाका कार्यक्रम सुन्नसक्नु हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ।