मध्य शरद गालामा चिनियाँहरूको गहिरो भावना र रोमाञ्चक प्रदर्शने हुने
2022-09-10 16:19:02CRI
Share with:

मध्य शरद चाडमा चन्द्र हेरेर चिनियाँहरूले जन्मथलो र मातृभूमि सम्झने गर्छन्। 

चाइना मिडिया ग्रुपको मध्य शरद गालाले “चन्द्रमा संस्कृति” बमोजिम मध्य शरदको रीतिरिवाज, जन्मथलोको सम्झना, घर र मातृभूमिप्रति आफ्नो भावना मिलाएर दर्शकहरुलाई चिनियाँहरूको गहिरो भावना र रोमाञ्चक देखाउनेछ।