नयाँ प्रविधि तरीकामार्फत “सबैजनाले चन्द्रको अवलोकन गर्ने मञ्च”
2022-09-10 16:25:41CRI
Share with:

हालैका वर्षहरूयता चाइना मिडिया ग्रुपले प्राविधिक नवप्रवर्तन तरीकामार्फत दर्शकहरूलाई नयाँ श्रव्य र दृश्य अनुभव उपलब्ध गराएको छ।

चाइना मिडिया ग्रुपको चालु वर्षको मध्य शरद गालाको मञ्च “गोलाकार”को मोडलिङको डिजाइन गरिने छ। जसबाट मध्य शरदको न्यानो, रोमाञ्चक र पुनर्मिलन वातावरण देखिनेछ। 

दर्शकहरूले चीनका ७० वटा शहरका २७० वटा बाहिरीय पर्दाबाट उक्त गालाको अवलोकन गर्नसक्ने छन्। साथै दर्शकहरूले चाइना मिडिया ग्रुपको “युन थिङ”नामक एपीपीमा उक्त गालाको अवलोकन गर्नसक्ने छन्।