सुन्तलाबाट धन कमाउने
2022-09-13 16:27:58CRI
Share with:

सेप्टेम्बर महिना लागेपछि सुन्तला टिप्ने समय पनि एको छ। चच्याङ प्रान्तीय सान्तु टाउनले सुन्तला उद्योगला औद्योगिक रूपान्तरण र स्तरोन्नति गरेबाट स्थानीय सेवा उद्योगको विकास पनि बढाइएको छ र समृद्ध बनेको छ।