स्यामनको स्याङआन पुलको मुख्य भागको निर्माण पूरा
2022-09-13 16:29:16CRI
Share with:

सेप्टेम्बर १२ तारिख स्यामन शहरको स्याङन पुलको मुख्य भागको निर्माण पूरा भएको छ। बताएअनुसार, स्याङन पुलको कूल लम्बाइ १२ किलोमिटर छ र समुद्रमाथिको पुलको लम्बाइ ४.५ किलोमिटर छ।