राष्ट्राध्यक्ष सीद्वारा कजाकिस्तानको “सुनौलो चील पदक” ग्रहण
2022-09-14 20:43:05cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर १४ तारिख नुरसुल्तानमा रहेको राष्ट्रपति भवनमा कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई “सुनौलो चील पदक” समारोहको आयोजना गर्नुभएको छ।

 

“सुनौलो चील पदक” कजाकिस्तानको सर्वोच्च सम्मान हो। कजाकिस्तानको विदेशी मैत्रीपूर्ण सम्बन्धमा सक्रिय उपलव्धि हासिल हुन कोसिस गर्ने विदेशी राष्ट्रनायक लगायत कजाकिस्तानको राष्ट्रिय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ व्यक्तिलाई पुरस्कार दिन सो पदक स्थापना गरिएको हो।