आवानछाङ सिम्सार
2022-09-14 15:35:37CRI
Share with:

वानछाङ सिम्सार कान्सु प्रान्तमा पर्छ। त्यहाँ सुन्दर दृश्य र विशेष वातावरण पाइन्छ। सिम्सार र ताल अनि हिमालय र पीत नदीसँग मिलेर निकै सुन्दर दृश्य बनेको छ साथै पर्याप्त पानी र घाँसले पनि गा-भेँडाला पोषण प्रदान गरेको छ।