पानची शिखर सछ्वान प्रान्तमा पर्दछ। यो समुद्र सतहदेखि ५४३० मिटरको उचाइमा छ। यसको भौगोलिक बनौटले पर्वतारोहीलाई आकर्षित गर्ने गरेको छ।