राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
2022-09-15 20:23:38cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर १५ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सामार्काण्डमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुहुनेछ।