दुई दर्जन चिनियाँ कृतिलाई नेपाली भाषामा अनुवाद गर्ने चिकित्सक
2022-09-15 12:56:13CRI
Share with:

नेपाली आयुर्वेदिक चिकित्सा क्षेत्रमा चिनियाँ अनुभवबाट थुप्रै लाभ लिन सक्ने एकजना नेपाली विज्ञले बताउनु भएको छ। नेपालमा थुप्रै जडीबुटी भएको तर उचित खोज अनुसन्धान हुन नसकेकाले नेपाली जडीबुटी खेर गइरहेको छ।

चाइना मिडिया ग्रुप नेपाली सेवासँगको अन्तर्वार्तामा डा प्रदीप केसीले नेपाली जडीबुटीमा वृहत खोज अनुसन्धान हुन आवश्यक रहेको बताउनु भएको हो। डा केसी हाल नरदेवी आयुर्वेदिक अस्पतालका निर्देक शुनुहुन्छ।