राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अजरबैजानका राष्ट्रपतिसँग भेट
2022-09-16 10:14:20CRI
Share with:

सेप्टम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समरकन्द स्टेट गेष्ट हाउसमा अजरबैजानका राष्ट्रपति इहाम हेयदार ओग्लु आलियेभसँग भेट-वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अजरबैजान जनता फैँले छानेको विकास बाटोला समर्थन गरेको तथा दु पक्षले रणनीतिक उचाइबाट दु देश बीचको सम्बन्धला हेर्ने र विकास गर्नुपर्छ भन्दै पसी रणनीतिक विश्वास र सहयोगला बढाउनुपर्ने दोहोर्याउनुभयो।

 

राष्ट्रपति आलियेभले एक चीन नीतिमा अजरबैजान अडिग रहेको र राष्ट्रिय सार्वभमिकता, सुरक्षा, भूअखण्डताको संरक्षण गर्न चीनला दृढ समर्थन दिनुका साथै चीनको न्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनला विभाजित गर्ने कुनै पनि गतिविधिको कडा विरोध गर्ने व्यक्त गर्नुभयो।