सुन्दर माछाहरु
2022-09-17 19:17:38cri
Share with:

पैचिङको ह्वा शङ थ्यान छ्याउमा रहेको माछा बजार राती निकै रमणीय हुन्छ। उष्णकटिबन्धीय माछा बेच्ने क्षेत्रले एउटा ‘लाइट शो’ को प्रदर्शन गरिरहेको जस्तै देखिन्छ।