चीन-आशियान एक्स्पो घुमौं
2022-09-18 17:28:28CRI
Share with:

चीन-आशियान एक्स्पो सेप्टेम्बर १६ तारिख क्वाङ सी प्रान्तको नाङ निङ शहरमा शुरु भएको छ।

 

यस पटकको चीन-आशियान एक्स्पोले “क्षेत्रीय व्यापक आर्थिक साझेदारीका नयाँ अवसर संयुक्त रुपमा उपभोग गरौं, चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको तेश्रो संस्करणलाई अघि बढाऔं” लाई मुख्य विषय बनाएर चीन र आशियानबीचको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउने छ।

 

यस पटकको एक्स्पोमा चीन, आशियानका १० मुलुक र क्षेत्रीय व्यापक आर्थिक साझेदार सदस्यहरुका १६ सय ५३ व्यवसाय तत्स्थानमा सहभागी भएका छन्, २ हजार भन्दा बढी व्यवसाय अनलाइनबाट सहभागी भएका छन्। चीन र आशियानबीच आर्थिक र व्यापारिक क्षेत्रमा रहेको सहयोगलाई सबल पार्न अनलाइन र अफलाइन ८० भन्दा बढी व्यापारिक कार्यक्रमहरु तथा २१ उच्चस्तरीय मञ्चको आयोजना भएको छ।