ग्रीष्मको बेइजिङ
2022-09-19 15:42:57CRI
Share with:

लामो हिँउदपछि आउने ग्रीष्मले बेइजिङमा प्राण भरिदिएको हुन्छ। कठ्याङ्ग्रिने जाडोपछिको घमाइलो लामो दिनले मानिसमा उत्साह थपिदिएको हुन्छ। तालतलैयाहरूमा फेरि पनि हाँसहरू रमाइरहेका हुन्छन्। यसै गरी प्रचण्ड गर्मीमा पैदलसडकका ठूला रूखहरूले बटुवालाई छहारी दिइरहेको हुन्छ। अनि हरियाली उद्यानहरूमा उत्साह र उमङ्ग देख्नपाइन्छ। विविध चिनियाँ कलामा रमाइरहेका हुन्छन्।

ग्रीष्म ऋतुको समयमा विदाको दिन साथै साधारण समयमा पनि यो भिडियोमा जस्तै रमाइला दृश्यहरू देख्नपाइन्छ।