अद्भुत चीनः तिब्बतको चाता नामक माटोको विशाल भूमि
2022-09-21 14:49:07CRI
Share with:

चीनको तिब्बत आली क्षेत्रको चाता जिल्लामा पाइने विशेष किसिमको माटोला चाता माटो भनिन्छ। दश लाख वर्ष अगाडिको भौगोलिक परिवर्तनबाट यस किसिमको माटोको विशालभूमि खडा भएको थियो।

यो चाता माटो पाइने भूमि समुद्र सतहबाट ३७५० मिटरदेखि ४४५० मिटर सम्मको उचाइमा अवस्थित छ। यसले कूल २४६४ वर्ग किलोमिटर क्षेत्रफल गटेको छ। यो विश्वमा सबैभन्दा विशिष्ट र सबैभन्दा ठूलो माटोको भूमि देखिन्छ।