रङ्गीबिरङ्गी बाली महोत्सव
2022-09-22 15:28:10cri
Share with:

सेप्टेम्बर २३ तारिख चिनियाँ किसान बाली महोत्सव हो। चीनको भूमि जताततै रङ्गीन देख्न सकिन्छ। सुनौलो धानखेत, हरियो सागसब्जी, विभिन्न रङ्गको फलफूल देख्नपाइन्छ। चीनको विभिन्न क्षेत्रमा बाली भित्र्याउने समयमा खुशी र रङ्गीबिरङ्गी आशा छरेका छन्।