हाङचौ शहरको सिसी सिमसार क्षेत्रमा हलुवावेद महोत्सव
2022-09-23 20:33:46cri
Share with:

सेप्टेम्बर २३ तारिखमा सिसी सिमसार क्षेत्रमा हलुवावेद महोत्सव २०२२  च च्याङ प्रान्तको हाङचौ शहरको सिसी राष्ट्रिय सिमसार पार्कमा सुरु भएको छ। नागरिक र पर्यटकहरूलाई पाकेको हलुवावेदको स्वाद र हलुवावेद छनोट अनुभव गर्न आमन्त्रित गरिएको छ।