प्यारा पाण्डा
2022-09-23 11:22:09CRI
Share with:

पाण्डा, चीनको राष्ट्रिय खजाना हो र विश्वमा मित्रता फैलाउने मित्रताको दूत पनि हो। विश्वका विभिन्न मुलुकका मानिसहरूले पाण्डालाई माया गर्छन्। सेप्टेम्बर २२ अन्तर्राष्ट्रिय पाण्डा दिवस हो। तपाईँको पाण्डासँगको कथा हामीसँग बाँड्नुहोला।