सिन्च्याङमा कपास काट्ने समय सुरु
2022-09-24 18:54:39cri
Share with:

सेप्टेम्बरको सुनौलो शरद ऋतुमा, चीनको सबैभन्दा ठूलो कपास उत्पादन गर्ने क्षेत्र सिन्च्याङमा दशौं करोड मु क्षेत्रफलमा रहेको कपास थेनशान पर्वतको उत्तरी ढलानमा रहेको कपास क्षेत्रमा यान्त्रिक फसल काट्न थालेको दृश्य देखिन्छ। यस वर्ष, सिन्च्याङले करिब ३ करोड ७० लाख मु क्षेत्रफलमा कपास रोपिएको छ र कपास काट्ने अवधि एक महिनाभन्दा बढी हुने गर्दछ। सिन्च्याङ युगुर स्वायत्त प्रदेशको कृषि तथा ग्रामीण यान्त्रिकीकरण विकास केन्द्रको तथ्यांकअनुसार सन् २०२१ मा सिन्च्याङमा कपासको व्यापक यान्त्रिक फसल दर ७० प्रतिशतभन्दा बढी पुगेको छ।