सुनौला मकैबाट किसान आनन्दित
2022-09-24 18:55:26cri
Share with:

हुपै प्रान्तको नान चाङ काउन्टीका गाउँलेहरूका लागि बम्पर मकै फसलको सिजन सुरु हुँदैछ। राम्रो मौसमको फाइदा उठाउँदै गाउँलेहरूले मकै भण्डारण गर्दछन्। सुनौला मकैले गाउँलेहरूको फसलको आनन्दसँगै शरद ऋतुको सबैभन्दा सुन्दर दृश्य पनि देखाउँछ।