गहुँ र जौबारीको सुन्दर तैल चित्रकला
2022-09-24 19:37:11cri
Share with:

छिङहाई प्रान्तीय हाइपेई तिब्ब्त स्वायत्त प्रिफेक्चरको छिलेन जिल्लामा गहुँ र जौ पाक्ने बेला भएको छ। आकाशबाट हेर्दा गहुँबारी र जौबारीको चित्र रङ्गिङ तैल चित्रकला जस्तै देखिन्छ।