वानल्यु तालको दृश्य
2022-09-25 18:39:34cri
Share with:

क्वाङ तुङ प्रान्तीय हयुआन शहरको तुङयुआन जिल्लामा पर्ने वानल्यु ताल सन् १९५८ मा निर्माण भएको थियो। यसको अर्को नाम सिनफङच्याङ जलाश्य हो। तालको पानी हरियो देखिएकाले वानल्यु ताल अर्थात हरियो तालको नाम रहन गएको हो।