छिनलिङ पर्वतका चार खजाना
2022-09-25 18:38:28cri
Share with:

छिनलिङ पर्वत चीनको मध्य भागमा पूर्व-पश्चिम तेर्सिएको विशाल पर्वत शृङ्खला हो। यो चीनको भूगोलको उत्तर र दक्षिण बीचको सिमाना हो। जनावर र बोटबिरुवाहरूको समृद्ध विविधताका कारण छिनलिङ पर्वतलाई "विश्वको जैविक जीन बैंक" पनि भनिन्छ।  क्रेस्टेड आइबिस, विशाल पाण्डा, सुनौलो बाँदर र टाकिन्स, जसलाई "छिनलिङ पहाडका चार खजाना" मानिन्छ।