विशाल नहर --- चीनको जीवन रेखा
2022-09-26 16:12:13cri
Share with:

चौथो विशाल नहर सांस्कृतिक पर्यटन एक्स्पो हालै चीनको सु चौ शहरमा शुरू भएको छ। यो विशाल नहरको लम्बाइ ३२०० किलोमिटर छ। यो नहर विश्वको सबैभन्दा लामो, ठूलो र पुरानो तथा कृत्रिम नहर मानिन्छ।