प्राचीन नहरको वर्तमान रमणीय दृश्य
2022-09-26 15:29:18cri
Share with:

२५०० वर्षभन्दा लामो इतिहास बोकेको विशाल नहर चीनको ४६ औँ विश्व सम्पदा परियोजना हो। त्यस नहरले वरिपरिका बासिन्दाहरूलाई समृद्धि र खुसी ल्याएको छ। हाल त्यस प्राचीन नहरले रमणीय दृश्य पनि पस्किरहेको छ।