रूसी विद्यालयको गोलीबारीप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रुसी राष्ट्रपति पुटिनलाई सन्देश
2022-09-27 17:39:25CRI
Share with:

रूसी इझेभस्क शहरमा भएको विद्यालय गोलाबारीप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई  सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनता र व्यक्तिगत रुपमा घटनाका मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारलाई हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ।