विश्व पर्यटन दिवस
2022-09-27 14:51:38cri
Share with:

सेप्टेम्बर २७ तारिख विश्व पर्यटन दिवस हो। कता यात्रा गर्ने? तपाईँको योजना के छ? गत वर्षको अक्टोबर महिनामा चीनले औपचारिक रूपमा सान च्याङ युआन, पाण्डा, उत्तर पूर्वी बाघ, हाइनान रैन फोरेस्ट र उयी पहाड लगायत ५ वटा नयाँ चिनियाँ राष्ट्रिय पार्क स्थापना गरेको छ। ती पार्कहरूमा विशेषतायुक्त प्राकृतिक दृश्य र मूल्यवान प्राकृतिक सम्पदा समेटिएका छन्।