चीन अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरिय मञ्च शुरू
2022-09-28 10:14:47cri
Share with:

चाइना मिडिया ग्रुप तथा अर्जेन्टिना सामाजिक सञ्चार माध्यम राष्ट्रिय परिषद् सचिवालयद्वारा संयुक्त रूपमा आयोजित चीन अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरिय मञ्च आज सेप्टेम्बर २८ तारिख पैचिङ सहरमा शुरू भएको छ।

यस मञ्चको मुख्य विषयसञ्चार माध्यमबीचको आदानप्रदानलाई गहन पारी संयुक्त रूपमा जनतालाई हितकल्याण पुर्याउनेरहेको छ।