महान चित्रकार राफेलको आफ्नो चित्र लगायतका मूल्यवान चित्रकलाहरू शाङहाईमा पहिलो पल्ट प्रदर्शन
2022-09-28 10:56:55cri
Share with:

 

महान चित्रकारको आफ्नो चित्र साथै इटाली उफिजी कला ग्यालरीका मूल्यवान चित्रकला प्रदर्शनी हालै शाङहाईमा औपचारिक रूपमा सर्वसाधारणसमक्ष खुला गरिएको छ।

 

प्राप्त जानकारी अनुसार, उक्त प्रदर्शनीमा छनोट गरिएका ५० वटा चित्रहरूले ५०० वर्षको इतिहास बोकेका छन्। तीमध्येका अधिकाँश तस्वीरलाई महाकाव्य स्तरीय कलात्मक गहना पनि मानिन्छ।

 

सो प्रदर्शनी आगामी वर्षको जनवरी ८ तारिखसम्म चल्ने छ।