अन्तरिक्ष बहादुरको सम्मान
2022-09-28 10:52:39cri
Share with:

 

१४ वर्षअघि आजकै दिन अर्थात् सन् २००८ सेप्टेम्बर २७ तारिख चीनको शन चौ ७ नम्बरका अन्तरिक्ष यात्री चाइ च काङले अन्तरिक्षमा सफलताका साथ हिँड्ने योजनालाई पूरा गरेका थिए। त्यो नै चिनियाँले अन्तरिक्षमा पाइला टेकेको पहिलो हो। त्यसैगरी चीन विश्वमा मोड्यूलबाट निस्केर अन्तरिक्षमा प्रवेश गर्ने तेस्रो मुलुक पनि बनेको छ।

 

बितेका १४ वर्षयता चीनले सफलताका साथ १४ जना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्याएर विश्व मानववाहक अन्तरिक्ष कार्यमा निकै महत्वपूर्ण स्थान पनि ओगटेको छ। चीनको अन्तरिक्ष सर्वेक्षण पाइला कहिल्यै नरोकिनुका साथै वायुमण्डलमा आविष्कार गरेर त्यहाँ धेरैभन्दा धेरै चिनियाँ छाप छाड्दै आएको छ।