बैजीलको नजरमा चीनको १ दशक
2022-09-29 14:16:50CRI
Share with:

बैजील केसी सन् २०११ मा आफ्नो श्रीमानसँगै बस्न छोरी लिएर पैचिङमा आउनुभएको थियो। अहिले ११ वर्ष बितिसकेको छ। त्यस बेला आर्यका ५ वर्षको मात्र थिइन। तथापि अहिले उनको उचाइ आफ्नी आमा बराबर छ।