“स्याङ याङका ४ वटा ऋतुहरू” शीर्षकको कृषि वृत्तचित्रको चौथो भाग “ग्रीष्म ऋतुको समृद्ध दृश्य”
2022-09-29 10:50:31CRI
Share with:

ग्रीष्म ऋतुमा तापक्रम उच्च हुने गर्दछ। वर्षा र उच्च तापक्रमले जनावर र वनस्पत्तिलाई राम्रोसँग हुर्काउनुका साथै किसान तथा श्रमिकहरूले कृषि क्षेत्रमा अझ बढी वास्तविक अनुभव र नयाँ नयाँ अवधारणा र प्रविधिको सिर्जना गर्दै आएको छ। यस भूभागमा हरित, जीवन्त र समृद्ध दृश्य जताततै देख्न पाइन्छ।