शरद ऋतुको बाली भित्र्याउने दृश्य सबैभन्दा सुन्दर दृश्य
2022-09-30 10:07:12CRI
Share with:

यसै सेप्टेम्बर महिनामा योजित पाँचौँ चिनियाँ किसान बाली भित्र्याउने महोत्सवमा हुपै प्रान्तको स्याङ याङ सहरको विशेषता बोकेका तथा प्रसिद्ध कृषि बालीहरू प्रशस्त मात्रामा भित्र्याइएका छन्। जसले किसानका अनुहारमा खुसी छाएको छ। साथै यसबाट चीनमा ग्रामिण पुनरूत्थानको नयाँ उपलब्धि पनि देखा परेको छ।