अन्तरिक्ष घर कस्तो छ?
2022-10-01 19:04:03CRI
Share with:

हाल चाइना मिडिया ग्रुपअन्तर्गत एशिया अफ्रिका केन्द्रले आयोजना गरेको “अन्तरिक्ष सपना संयुक्त रुपमा कोर्नु”शिर्षकको चित्र संकलन कार्यक्रममा धेरै बालबालिकाहरूले आफ्नो कल्पनामा अन्तरिक्ष घरको रचना गरेका छन्।