अन्तरिक्षमा नयाँ साथी भेट्न सकिन्छ?
2022-10-01 17:38:07CRI
Share with:

हाल चाइना मिडिया ग्रुपअन्तर्गत एशिया अफ्रिका केन्द्रले आयोजना गरेको “अन्तरिक्ष सपना संयुक्त रुपमा कोर्नु”शीर्षकको चित्र संकलन कार्यक्रममा विदेशी युवायुवतीहरूले अन्तरिक्ष जीवनबारे कोरेका ६ सय वटाभन्दा बढी चित्रमध्ये “नयाँ साथीसँग भेट्ने अपेक्षा” धेरै युवायुवतीहरूको साझा इच्छा हो।