हुथोङ, हस्तकला, ओपेराबारे जान्न भिडियो खोलेर हेर्नुहोला
2022-10-02 15:20:10CRI
Share with:

‘हुथोङ’मा छिरेपछि कता कता नेपालीपनको झल्को आउँछ। आँगन, कोठाचोटा, वरिपरिको वस्तुस्थितिले कता कता भक्तपुर, पाटनतिरका धार्मिक कुनाकाप्चाको झल्को दिन्छन्। मध्यशरद पर्वमा विदेशीहरूलाई चखाइएको साँस्कृतिक स्वाद, हुथोङ, मुन केक, ओपेरा लगायतको अनुभव गर्न तलको भिडियो हेर्नुहोला। 
https://www.youtube.com/watch?v=lKOSGn2zkgk&t=418s