३०० मिटरभन्दा अग्लो भवनलाई अति अग्लो भवन मानिन्छ। चीनमा विश्वका आधा स्काइस्क्रापर छन्। यस्ता गगनचुम्बी भनव निर्माण गर्ने चिनियाँ प्रविधि र मेशिन हेर्नुहोस्।