सुगन्धित फूलको रमणीय दृश्य
2022-10-03 19:53:22cri
Share with:

 

शरद् ऋतु सुगन्धित फूल फुलिरहेको समय हो। चीनका धेरै सडकमा त्यो फूलको विशेष सुगन्धित बास्ना पाइन्छ। सुनौला फूलहरू बोटमा फक्रिरहेका छन्। टाढाबाट हेर्दा एकदमै सुन्दर दृश्य नजिक जाँदा मगमग बासना।