सर्वसाधारणलाई आकर्षित गर्दै खुनमिङका सिर्जनशील बस
2022-10-03 19:58:02cri
Share with:


 

राष्ट्रिय दिवसको लामो बिदामा चीनको युननान प्रान्तको खुनमिङ शहरको समृद्ध क्षेत्रस्थित विशेषतायुक्त सिर्जनशील बस खुला रूपमा प्रदर्शन रिएको छ। ती विविध शैलीका १२ वटा सिर्जनशील बसले थुप्रै पर्यटक र स्थानीय बासिन्दाहरूलाई आकर्षित गरेका छन्।