हजारौं परिवारका उज्यालो अवस्थाको रक्षक
2022-10-03 17:08:34cri
Share with:

 

चाङ ली मिङ नामका पुरूष चिनियाँ राष्ट्रिय विद्युत सञ्जाल अन्तर्गत थेन चिन पिन हाइ विद्युत आपूर्ति कम्पनीका बिजुली उद्धार विभागका जिम्मेवार व्यक्ति हुनुहुन्छ। सन् १९८७ मा आफ्नो काम शुरू गरेपछि उहाँले मेहनत र पसिनासँग हजारौं परिवारका उज्यालो अवस्थाको संरक्षण गर्दै आउनुभएको छ। हाल उहाँ एकजना सामान्य मजदुरबाट राष्ट्रिय श्रमिक नमूनाको रूपमा परिणत हुनुभएको छ।

 

“सिर्जनीलता र उद्धार होस् वा नि:शुल्क रूपमा काम गर्नु होस् मेरो इच्छा सरल छ।” चाङ ली मिङले भन्नुभयो: “सर्वसाधारणका लागि सुविधाजनक र सुरक्षित रूपमा विद्युतको प्रयोग गर्नसक्ने मेरो हृदयको कामना र कर्तव्य हो।”