बालबालिकालाई मृत्युबाट बचाउने चिकित्सक
2022-10-03 17:28:37cri
Share with:

 

पैचिङ बाल अस्पतालको गहन चिकित्सा र आन्तरिक चिकित्सा विभागका प्रमुख छ्यान सु युनले धेरैजसो समयमा बालबालिकालाई मृत्युबाट बचाउँदै आउनु भएको छ। अहिले उहाँ ६० वर्षको हुनुभयो र हरेक दिन कामको लागि व्यस्त रहनुहुन्छ।

 

उहाँले ४० वर्षसम्म चिकित्सा सेवामार्फत २० हजार भन्दा धेरै बालबालिकालाई मृत्युबाट बचाउनुभएको छ।