सानो गल्लीका ढुवानीकर्ता
2022-10-03 17:26:43cri
Share with:

 

चीनको पूर्वी भागको च च्याङ प्रान्तको यौं खाङ शहरमा एउटा विशेष ढुवानी गर्ने टोली छ। जुन टोलीका सदस्यहरूले विद्युतीय साइकल तथा मोडोसाइकल चढ्ने गर्छन्। यी ढुवानीकर्ताहरूले लामो समयसम्म स्थानीय क्षेत्रका जेष्ठ व्यक्तिहरूका लागि अति आवश्यक साम्मानहरू ढुवानी सेवा दिँदै आएका छन्। यसैले उनीहरूलाई स्थानीय गल्लीका ढुवानीकर्ता भनिन्छ।