चौधौँ पञ्चवर्षीय योजनाको डिजिटल आर्थिक विकासको योजना शीर्षक पुस्तक सार्वजनिक
2022-10-03 17:19:15cri
Share with:

अक्टोबर ३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चिनियाँ राज्य परिषदको निर्णयलाई पालना गर्न साथै चीनको डिजिटल आर्थिक विकासका लागि चीनको विकास र सुधार समितिले चौधौं पञ्च वर्षीय योजनालाई समेटेर डिजिटल आर्थिक विकासको योजना शीर्षक पुस्तक प्रकाशित भएको छ। सो किताब चिनियाँ जन प्रकाशन गृहले हालै सार्वजनिक गरेको हो।