चीनको चौथो चरणको तयार अन्तरिक्ष यात्रीको निर्वाचन गर्ने काम हङकङ र मकाउमा शुरू
2022-10-04 17:36:04cri
Share with:

 

चिनियाँ मानवसहितको अन्तरिक्ष उडान परियोजना कार्यालयका अनुसार जुन परियोजनाको आगामी कार्यको आवश्यकताका लागि चीनको चौथो चरणको तयार अन्तरिक्ष यात्रीको निर्वाचन गर्ने काम हाल शुरू भएको छ। पहिलो पटक हङकङ तथा मकाउमा लोडको विशेषज्ञको निर्वाचित हुने भएको छ।

 

सो निर्वाचनबाट १२ देखि १४ जनासम्मको तयार अन्तरिक्ष यात्रीको छनोट गरिने र यसमध्येका ७ देखि ८ जनासम्मको पाइलट निर्वाचित हुने साथै लोडको विशेषज्ञ तथा इन्जिनियरको जनसङ्ख्या ५ जना बराबर हुने जनाइएको छ।

 

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले अक्टोबर ६ देखि २७ तारिखसम्म लोडको विशेषज्ञको छनौट गरिने काम शुरू हुने योजना बनाएको छ।