पहिलो पटक अन्तरिक्षमा चिनियाँ राष्ट्रिय दिवस
2022-10-04 17:39:29cri
Share with:

 

चिनियाँ जनताले पहिलो पटक अन्तरिक्षमा चीनको राष्ट्रिय दिवस मनाएका छन्। चिनियाँ अन्तरिक्ष यात्रीले चीनको राष्ट्रिय दिवस मनाउनुका साथै चीनको अन्तरिक्षण कार्यको विकासलाई शुभकामनाका लागि अन्तरिक्ष फोटो खिचेर पठाएका छन्।