क्विचौ प्रान्तमा धानको फसल
2022-10-05 18:56:11cri
Share with:

 

चीनको क्विचौ प्रान्तको क्वियाङ शहर अन्तर्गत ह्वा सी क्षेत्रमा धानको फसल भित्र्याउने कार्य व्यस्त हुँदैआएको छ। शरद ऋतुमा रहेको यस्तो सुन्दर दृष्यका फोटाले सबैको ध्यान तानेका छन्।