रङगीचङगी फूलको आकर्षण
2022-10-05 20:15:09cri
Share with:

 

शरद् ऋतुमा प्रवेश भएपछि चीनको शन चन शहरको पाउ आन जिल्लास्थित मो शाङ ह्वा पार्कको फराकिलो क्षेत्रफल रङगीचङगी फूलहरूले ढकमक्क भएको छ। राष्ट्रिय दिवसको लामो बिदामा थुप्रै सर्वसाधरणले त्यहाँ पुगेर फोटो खिचिरहेका छन्।